Don't cry because it's over, smile because it happened.
-Dr. Seuss
स्वागतम्
नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एइनसीसी) अन्तर्गत सञ्चालनमा रहेको पशुपति–बुद्ध मन्दिर अमेरिकामा नेपालीहरुले स्थापना गरेको पहिलो मन्दिर हो र यो वासिङ्गटन डिसी क्षेत्रमा पर्दछ । यस मन्दिरमा आउने भक्तजनहरुको संख्या दिनानुदिन बढ्दै छ भने मन्दिर परिसर भित्र मन्दिर लगायतका निर्माण कार्यहरु पनि शुरु भइसकेका छन् ।....